कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि

फिल्को मिसन


जेठ ७,काठमाण्डौं
काठमाण्डौ महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
एक जना नायब निरीक्षक र एक जवानलाई कोरोना सङ्क्रमण भएको वृत्त प्रमुख रुगम कुँवरले जानकारी दिनु भयो । दुवै जना लाई बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा राखिएको बताउनु भयो
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वृत्त र सँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई पनि सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस