हुम्लामा पत्रका र सुरुक्षाक्रर्मी लगायतको पिसिआर परिक्षण

फिल्को मिसन


जेठ १० गते हुम्ला
हुम्लाका पत्रकार,सुरक्षा,बैंक र एयरलाइन्सका पिसिआर परिक्षण अन्तर्गत शुक्रवार स्वाव संकलन गरिएको छ । मा पत्रकार ८जना ,४८ जना स्वास्थ्यकर्मी, ४९ जना सुरक्षाकर्मी, २४ जना एयरलाइन्समा काम गर्ने, पाँच जना सिटिजन्स बैँकका कर्मचारी, २ जना जनप्रतिनिधि र अन्य १३ जना होम क्वारेन्टाइनमा बसेका गरेर जम्मा १ सय ४८ जना व्यक्तिहरुको स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए स्रोतले जनाएको छ ।कर्मचारीहरुको स्वावलाई जेठ ९ गते कर्णाली प्रदेशको सुर्खेतमा पठाइएको छ ।
हुम्लाका सातवटै गाउँपालिकमा १ हजार ६० पिसिआर किट आएको मध्ये ८ सय ३७ जनाको परिक्षण भएर २ सय २३ पिसिआर किट परिक्षण गर्न बाँकी रहेको जिल्ला े छ ।

प्रतिक्रिया दिनुहोस