भारतबाट आएकाहरु लाई व्यवस्थापन गर्नै समस्या मुख्यमन्त्री शाही

जेठ १३ गते,सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका नागरिकको व्यवस्थापनमा समस्या भएको बताउनु भयो । भारत र तेस्रो मुलुक बाट आउने कर्णालीबासीहरुका लागि तयारी गर्नु बेला आएको बताए।
विदेशबाट अव्यवस्थित रुपमा कर्णलीबासीहरु भित्रिँदा व्यवस्थापनमा चुनौती भएको बताएका छन ।
प्रदेश राजधानी सुर्खेतमा व्यवस्थापन भन्दा पनि जिल्ला जिल्लामा क्वारेन्टाइनमा राख्ने प्रदेश सरकारले निर्णय गरेका छ । तर कार्यान्वय आएको छैन, मुख्य मन्त्रि शाही बताए । तीनै तहका सरकार र जनताको संयुक्त प्रयासबाट मात्रै कोरोनाबाट जित्नसकिने बताए ।
विदेशबाट आएकाहरुको परीक्षण र सुरक्षित क्वारेन्टाइन अथक प्रयास गरेका मुख्यमन्त्रि शाहीले बताए । दशैजिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन, आईसोलेशन अस्पताल, कोरोना परिक्षणमा तीव्रता र प्रदेश सरकारले पनि कोरोनाको रोकथामका लागि परेका बताएका छन ।