थप १५ जना नयाँ कोरोना सक्रमित, कर्णालीप्रदेशमा ३८ संक्रमित

फिल्को मिसन

जेष्ठ १४,सुर्खेत
कर्णाली प्रदेशमा कोरोना भाइरस थप १५जनामा देखिए पछि संक्रमितको संख्या ३८ पुगेको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि गरेका छन ।
उहाँका अनुसार बुधबारसम्म सुर्खेत र दैलेखमा सबैभन्दा गरि अन्य जिल्लामा २३ जना संक्रमित थिए। आज पुष्टि भएका सबै सुर्खेत जिल्लामा भेटिएको छ भने संक्रमितको विवरण खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस