सिफारिस सूचीसहित
जेष्ठ २३ गते, काठमाण्डौं
नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक सई को प्रहरी निरीक्षक ,इन्स्पेक्टर मा बढुवा सिफारिस भएको छ ।शुक्रवार बसेको बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् सुची