भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

फिल्को मिसन

जेठ २७ गते,चितवना
चितवनको भरतपुर अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।
अस्पतालले पछिल्लो समय भएको निमोनिया,मुटु र कोरोना संक्रमितका देखिएपछि अस्पातलमा भर्ना गरिएको छ थियो ।

प्रतिक्रिया दिनुहोस