विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७२ लाख नजिक

जेठ २७ गते,काठमाण्डौं
विश्वभर कोरोना भाइरसबाट ७१ लाख ९३ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ७१ लाख ९३ हजार ९ सय ८८ जना कोभिड १९ बाट सङ्क्रमित भएका हुन् । सङ्क्रमित मध्ये ३५ लाख ३५ हजार ४ सय ९१ जना स्वस्थ भएका छन् । ४ लाख ८ हजार ६ सय २८ जनाको भने मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस