लकडाउन परिवर्तनको बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

जेठ २७ ,काठमाडौं,
कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ। आज वेलुकी साँझा ६ बजे जारी लकडाउनको मोडालिटी परिवर्तन बारेमा
मन्त्रिपरिषद् बैठक बस्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।
प्रतिक्रिया दिनुहोस