लाश जलाउदै गर्दा आगोको लप्काले पोलेर २ युवाको अनुहारमा क्षेती

फिल्को मिसन

असार ८ गते, २०७७,  हुम्ला
कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले २जना युवाको पोलिएर गम्भीर घाईते भएका छन् । घाईते हुनेमा खार्पुनाथ गाउँपालिका– ५ बाम्टाका १७ बर्षर्यी युवा धर्म सुनार र बसन्त सुनार रहेको उनकादाई कृष्ण सुनारले बताए ।
लाश लाश लाई जलाउने क्रममो आगोको लप्काले अनुहार र छातीभरि जलेर घाइते भएका हुन् ।
दुबै जनालाई आगोले पोलेपछि अन्य मलामी गएकाले आगो नियन्त्रण गरेको र अबस्था निक्कै गम्भीर रहेको सुनारले जानकारी गराए । दुबै जनाको गाउँपालिका केन्द्र सामुदायीक अस्पतालमा निशुल्क रुपमा उपचार भै रहेको छ ।

प्रतिक्रिया दिनुहोस