कोरोना कहरमा गाउँपालिकाले कृषि उत्पादन कार्याक्रम

मन्दिर सिह

२१ असार २०७७
हुम्ला । कोराना कहरमा सिमकोट गाउँपालिकाले खाद्य सुरक्षा तथा कृषि उत्पादन विशेष कार्यक्रमका संचालन गरेको छ ।
गाँउपालिका सबै वडानमा स्थानीयबासिन्दा प्रति रोपनी ८ हजार ६ सय ४५ रुपायाँका दरले कृषि राहत कार्याक्रम १ सय २९ प्रस्तावना परेको गाउँपालिका श्रोतले बताएको छ ।

कर्र्णाली प्रदेश सकारकारले कोरोना महामारीका कारण जिल्ला बाहिरा बाट नागरिका लाई रोजगार दिनका खाद्य सुरक्षा तथा कृषि उत्पादन कार्यक्रम संचालन भएको छ । प्रदेशले सातैवाटा गाउँपालिका लाई प्रति गाउँपालिका १७ लाख २५ हजार रकम उपलब्ध गराएको छ
स्थानीयबासिन्दा १ रोपनी जग्गामा जग्गा सुधार गरे वापत ८ हजार ६ सय ४५ रकम दिने सिमकोट गाउँपालिका कृषि सेवा शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस