नेपाल कोरोनाबाट २९३ जना संक्रमित भएको पृष्टी

राजेन्द्र नेपाली

असार २१, २०७७ आइतबार
काठमाण्डौ –नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा सङ्क्रमण देखिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार ७ सय ८४ नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए
सङ्क्रमितमध्ये ६ हजार ५ सय ४७ जना निको भएर घर फर्किएको र ३४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा। गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस