दुबै अध्यक्ष ओली–प्रचण्ड विच वार्ता शुरू

फिल्को मिसन

२२ असार २०७७ सोमबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता शरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रधानमन्त्रीको कार्यालयले श्रोतले बताएको छ ।
पार्टीभित्रको विवादलाई लिएर पटक पटक पनि ओली दाहालबीच वार्ता भएको थियो त आइतबारको वार्तामा ओली पक्षबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहाल तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए।
आइतबारको बैठक सकारात्मक भएको बताएपनि निर्णय भने भएको थिएन । पार्टी भित्रको समस्या समाधान गर्न दोस्रो तहका बैठक पनि सहभागी भएका छन ।

प्रतिक्रिया दिनुहोस