एक जना पाइलट सहित तिन जना उडान कर्मचारीमा कोरोना संक्रमण

फिल्को मिसन

२४असार २०७७
काठमाण्डौं ।नेपाल एयरलाइन्सका थप एक जना पाइलट रसहित तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमणती भेटिएको छ ।
पाटन अस्पतालमा गरिएको परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको र अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगेको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले बताइन् । एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राखेको छ । यसअघि पनि एयरलाइन्सका ३ जना पाइलटसहित ९जनामा संक्रमण पुष्टि भएको प्रवक्ता खड्काका बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस