बुधाबार ३१असार २०७७
पोखरा । बलात्कार अभियोगमा सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी प्रक्राउ परेका छन। एक जना महिलालाई बोलाएर बलात्कार गरको मौखिक उजुरीको आधारमा ्पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका बताए ।
पिडीत महिलाले टेलिफोनबाटै उजुरी पछि अधिकारीलाई पक्राउ गरेर थप अनुसन्धान गरेको बताए ।