भारतमा कोरोनाका कारण ५७ हजार ७ सयको मृत्यु

फिल्को मिसन

भदौ ८, २०७७ सोमबार
भारतमा कोरोना भाइरस कोभिड १९ का कारण ५७ हजार ७ सय १५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ३१ लाख १० हजार ७ सय ६१ ज्ना सङ्क्रमित भएका छन् । भारतमा दिनदिनै सङ्क्रमितहरु बढ्दै गइरहेका छन् । भारतमा हालसम्म २३ लाख ३८ हजार भने उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । भारतमा हाल ७ लाख १४ हजार कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् भने ८ हजार ९ सय ४४ जना गम्भिर अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस