शुक्रवार, भदौ १२, २०७७
नेपालका सबैभन्दा धनि ब्यक्ति बिनोद चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएको उहाँले आज करिब १ बजे ट्विट गर्दै जानकारी गराउनुभएको हो। उहाले आज बिहान पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएको र भगवानको कृपाले अहिलेसम्म कोरोनाको लक्षण भने नदेखिएको पनि जानकारी दिनुभएको छ।