नेपालका धनि ब्यक्ति चौधरीमा पनि कोरोना पोजेटिभ

फिल्को मिसन

शुक्रवार, भदौ १२, २०७७

नेपालका सबैभन्दा धनि ब्यक्ति बिनोद चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएको उहाँले आज करिब १ बजे ट्विट गर्दै जानकारी गराउनुभएको हो। उहाले आज बिहान पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएको र भगवानको कृपाले अहिलेसम्म कोरोनाको लक्षण भने नदेखिएको पनि जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस