आज आइतबार यस्तो छ तपाइको राशिफल

२०७७, १४ भाद्र आईतवार
मेष
मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।
सिंह
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।
तुला
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।
धनु
धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कुम्भ
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।
बृष
वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।आम्दानीमापनि कमी आउनेछ ।
कर्कट
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।
कन्या
कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मकर
मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । सामाजिक काममा व्यास्त हुने समय रहेको छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
मीन
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ