बामदेवलाई राष्ट्रियसभामा मनोनित नगर्ने ओलीको तयारी

फिल्को मिसन

२०७७ साल भाद्र १४ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने संकेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको विषय भएको बताए । ओलीले अर्थमन्त्री डा युवराज खतिवडाले पराम्रो काम गरेकाले पुन दोहोरिने बर्ताका छन ।

प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन नहुने पनि बताएका छन् । आफू स्थिरताको पक्षमा रहेकाले अहिले कसैको आवश्यकताका लागि मुख्यमन्त्रीहरु परिवर्तन नहुने उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस