गाउँपालिकामा ताला लगाएर स्थानीय युवाहरु आन्दोलित

भक्तराज ऐडी

आईबार १४ भदौ २०७७
हुम्ला । हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका कार्यालयमा २०७६।०७७ सालको बजेटको जनप्रतिनिध र कर्मचारीको मिलोमाोतोमा अनियिमीतात गरेको भन्दै ताला लगाएको छन । गाउँपालिका युवाहरुले गाउँपालिकाको कार्यालयमा आइतबार ताला लगाएका हुन्। गाउपालिकामा स्थानिय सरकारको गठन भए यता विभिन्न आ.व. मा बिकासी बजेटको रकम अनियमितता गरेको भन्दै आन्दोलनमा उत्रिनुपरेको युवा बताए ।
सातबुद्धे माग राख्दै सर्केगाड गाउँपालिका युवाहरुले आन्दोलनमा उत्रिएको सोहि गाउँपालिका खडक् साउथ जानकारी दिए खर्च सार्वजनिक हुनुपर्ने,बजेट जनप्रतिधिनी र कर्मचारीचारी, व्यक्तिगत प्रयोग गर्न नपाइने माग युवाहरूले राखेका छन ।
गाउपालिकाको जनप्रतिनिधी र कर्मचारीले तत्काल कार्यन्वन नगरेमा अज कडा रुपमा उत्रिने र गाउपालिकाको कार्यालय मा तालाबन्दी गर्ने युवा सन्जालका युवा हरुले चेतावनी समेत दिएका छन

प्रतिक्रिया दिनुहोस