अमेरिकामा कोरोनाबाट १ लाख ९२ हजारको मृत्यु

एजन्सी

आईतबार २१भदौ २०७७

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा १ लाख ९२ हजार ८ सय ५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा हाल सम्म ६४ लाख ३२ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै अमेरिकामा ३७ लाख ७१ हजार मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभर कोरोनाका कारण ८ लाख ८४ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस