उपचारमा गएका वडा अध्यक्षको मृत्यु

फिल्को मिसन

हुम्ला २०७७ भदौ २६
हुम्लाको खार्पुनाथगाउँपालिका ४नम्बर वडा अध्यक्षय लोगजङ्ग हमालको मृत्यु भएको छ ।
खार्पुनाथ गाउँपालिका ४ छिप्राका वडा अध्यक्ष समेत रहेका हमालकोे उपचारकैक्रममा मृत्यु भएको खार्पुनाथ गाउँपालिका लेखाअधिकृत बिशाल बोहराले बताउनु भएको छ ।
एक्कासी बिरामी भएका वडा अध्यक्ष हमाल लाई उपचारका क्रममा मृत्युका गाँपालिका कार्यालय श्रोत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस