चिनले बनाएको भवन नेपालकै

फिल्को मिसन

बुधबार २८ असोज २०७७
हुम्लाको नाम्खा गाउँपालिकाको ६ स्थति लिमी लाप्चामा पर्ने ललोङजोङमा चिनियाले भवन नेपाली भू–भागमै पर्ने दावी गरेको छन । दुबै देशका सरकारले सिमा विद्ध र स्थानीयको उपस्थितिमा त्यसको अध्ययन लागि सरकार संग माग गरेका छन्।
कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जिवन शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको आरोप लगाएका छन ।
एता लाप्चामा रहेको १२ नम्बर पिलर नयाँ निर्माण गरेको साथै नयाँ मोहडा र नयाँ लिपी बनाएको बताएका छन । स्तम्भको नयाँ संरचनाको आकार,पोतिएको रंग,र स्तम्भ बरिपरी पुरानो स्तम्भ भत्काका सिमेन्टका अवशेषहरु भेटिएको राजन रावत बताउनु हुन्छ । त्रकारइर ९ नम्बर पिलरलाई मध्यमा बनाएर आफ्नो घेरवारमा पारेको बताए । ७ (२) नम्बर पिलर कता छ,पत्ता लगाउने अबस्था नभएको, ६ (१) नम्बर पिलरलाई आफ्नो घेरवारमा पारेको आरोप लगाएका छन ।

 

प्रतिक्रिया दिनुहोस