पार्टी प्रवक्ता प्रकाश गरे एकताको लागि उभिन आव्हान

आईतबार १६,कार्तिक २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी एकताको पक्षमा एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न आव्हान गरेका छन् । आइतवार राति सामाजिक सञ्जालमार्फत उनले टुटफुट जस्ता कृयाकलाप कम्युनिष्ट आन्दोलनको आवश्यकता,भन्दा बाहिर जाने आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको विरुद्ध भएको बताएका छन । हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना बगाएर हाँसिल गरिएको ईतिहास ताजै रहको बताए । देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् भन्दै सबैले समयमै सोच्न प्रवक्ता श्रेष्ठले आग्रह गर्नुभयो ।
प्रवक्ता श्रेष्ठद्वारा सामाजिक सञ्जालमा व्यक्त विचार