किन आइपुगे मुख्यमन्त्री नेकपा अध्यक्ष लिन ताँजाकोट

जयपती ढकाल

शुक्रबार ११,कार्तिक २०७७
हुम्ला, ताँजकोट।नेपाल कम्युनिष्ट पार्टी नेकपाको गाउँ कमिटीको एक दिने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लालकेश जैसी हेलिकप्टर मार्फत सिमिकोट पुगेका छ्न ।उक्त कार्यक्रम प्रमुख अतिथी अध्यक्षको ब्यस्तताको कारण अर्को नेतृत्व बाट प्रशिक्षण कार्यक्रम सप्पन्न भएको हो ।कार्यक्रममा उपस्थित सम्पुर्ण नेता कार्यकर्ता अन्योल आश्चर्य जनकपरिस्थितिका समालिरहेको अलि निराशपुर्ण सिर्जना गरेका छ्न । 
अहिले केन्द्र भएको केही भिन्नता पार्टी भएको टुट्फुट हुने हल्लाले गर्दा झनै उथलपुथल भएको मन एक्कासी मुख्यमन्त्री हेलिकप्टरमा आएर नेकपा हुम्लाका अध्यक्ष हुम्लाको सदमुकाम सिमिकोट लिदा आश्चर्यजन नेताकार्यकर्ता भएको नेकपा गाँउकमिटी सचीव अक्कबिर खड्काले बताए ।प्रदेश कमिटी सदस्यले एकीकरण भएको महानपार्टी हामी आफ्नो पार्टी र सरकारको पक्षमा हुनुपर्छ ,ठूलो परिवारमा कटकपटक हुनसक्छ ,सम्पुर्ण नेताकार्यकर्तालाई चिन्तानमान्न सिमिकोट गाँउपालिका इन्चार्ज शिवराज शर्माले आग्रह गरेका थिए ।
पार्टीको चिन्ता र जनताको चिन्तामा रहेका खार्पुनाथ गाँउपालिका इन्चार्ज कार्कीले बाढिपहिरोले बिडम्मना गरेको ताँजाकोट गाँउपालिका सरकारमा रहेका जनप्रतिनिधिहरुलाइ कुलो,बाटो,खानेपानी ,शिक्षा ,मा सबै भन्दा बढी प्राथमिकता र प्राबिधिक टोलि खटाएर बिकासनिमार्ण गर्न जोड दिएका छ्न ।
ताँजाकोट गाँउपालिका सह(इन्चार्जले पार्टिकोलागी र सरकारकोलागी सम्पुर्ण कार्यकर्ता र नेतालाई निति नेतृत्व र सिद्धान्त बिपरित काम पार्टीले गर्दैन केन्द्रमा छलफल हुदैछ नआतिन बिस्वत पारेका थिए ।

सो कार्यक्रम ताँजाकोट गाउँ कमिटी नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुर्ण प्रसाद ढकालको अध्यक्षतामा प्रदेश कमिटी सदस्य सिमिकोट गाउँपालिका इन्चार्ज शिवराज शर्माको प्रमुख अतिथिमा र प्रदेश कमिटी सदस्य खार्पुनाथ गाउपालिका इन्चार्ज सुरेन्द्र कार्की ,ताँजाकोट गा पा सह( इन्चार्ज हरिद्त्त जैसी ,गोपाल बुढा, प्रदेश कमिटी सदस्य नरदिप थापा ,गाँउपालिका उपाध्यक्ष मन्जु बुढा पाँचै वडा कार्यालयका अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी गाउँ कमिटी सचीव अक्कबिर खड्काले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस