राष्ट्पतिलाई भेट्न प्रचण्ड शीतल निवासमा

फिल्को मिसन

मंगलबार २,मंसिर २०७७
काठमाडौं । नेकपा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् ।
शीतल निवास स्रोतका अनुसार प्रचण्ड शितलनिवास भित्र प्रवेश गरेका हुन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतलनिवास पुगेका छन । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको प्रचण्ड निजी सचावालय स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस