ओली असक्षम, अनैतिक र भ्रष्ट हो भन्ने प्रचण्डको ठहर सही छ ः गगन थापा

फिल्को मिसन

बुधबार ३,मंसिर २०७७
काठमाडौं । सत्तारुढ नेकपाका एंव प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट भएको भनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकालेको निष्कर्ष सही भएको कांग्रेस नेता गगनकुमार थापाले बताएका छन् । पार्टी सचिवालय बैठकमा प्रचण्डले राखेको प्रतिवेदनले ओलीमाथि उठेका तमाम प्रश्नलाई संस्थागत गरेको पनि उनको बुझाई छ ।

थापाका अनुसार प्रचण्डले उठाएको प्रश्नको पार्टीभित्र मात्रै नभई खुल्ला रुपमा नै ओलीले जवाफ दिनुपर्नेछ । ओलीमाथि उठेका तमाम प्रश्नहरुको जवाफ संसद र सडकबाट माग्न आफुँहरु तयार रहेको थापाले प्रष्ट्याए ।

यस्तो छ थापाले नेकपामाथि केन्द्रीत रहि राखेको विचार

नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन

 

संसार न्यूज साभार

प्रतिक्रिया दिनुहोस