दलित आयोगमा सिफारिस भएका रम्तेलद्वारा पद अस्वीकार

फिल्को मिसन

आइतबार ५,पुस २०७७
काठमाडौं । राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका पर्शुराम रम्तलले पद अस्वीकार गरेका छन्। रम्तलले सूचना निकाल्दै उनले आफू सिफारिस भएको प्रक्रिया गैरसंवैधानिक र सहमतिविपरीत भएको आक्रोस पोखेका छन ।
संविधानको मर्म र भावनाविपरीत संवैधानिक अध्यादेश जारी गरी मन्त्रिपरिषद्मा सिफारिस गरिएको राष्ट्रिय दलित आयोगमा मेरो नाम सिफारिस गरिएको अस्विकार गरेका छन ।
छ । यो सहमितबिना र नैतिक दृष्टिले गलत छ।’ संसद विघटनको ठाडो विरोध गर्ने र असंवैधानिक सिफारिसको आधारमा आफ्नो नाम परेको प्रति भ्रममा नपर्न आग्रह समेत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस