प्रधानमन्त्री ओली विरुद्ध अविश्वाशको पत्रमा हस्ताक्षर गर्ने नेकपा सांसद

आइतबार, पुष ५, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनगर्नु पूर्व नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आप्mनै पार्टीका ९० जना सांसदले अविश्वाशको प्रस्ताव दर्ता गरेका थिए ।
पार्टी भित्रको विवादले उग्र रुप लिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहितका ९० जना सांसदले प्रधानमन्त्री विरुद्धको अविश्वाश प्रस्ताव पेस गरेका छन ।
सत्तारुढ दल नेकपाकै सांसदहरुले आप्mनै पार्टीको सरकार ढाल्न यस्तो प्रपञ्च रचेको खुलासा भएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिश गरेको प्रधानमन्त्री ओलीको दावी छ ।
प्रधानमन्त्रीविद्धको अभियोग र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु