सरकारले गर्यो संवैधानिक परिषद्को नियुक्ति

फिल्को मिसन

आइतवार, पुष ५, २०७७
काठमाडौं । मंसिर ३० गतेको संवैधानिक परिषद् बैठकले नियुक्ति सिफारिश गरेका विभिन्न संवैधानिक आयोगका ४५ जना पदाधिकारी तथा सदस्यहरुको नामावली संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पुगेको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को पत्र सचिवालयमा पुगेको हो ।

सचिवालयमा पुगेको पत्रअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई सिफारिश भएका छन् । त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिश भएका छन् भने महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली नियुक्त भएकी छन् ।
नियुक्ती पाउनेको सूची

अख्तियार
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयबहादुर चन्द
आयुक्तः किशोर सिलवाल

मानवअधिकार आयोग
अध्यक्षः तपबहादुर मगर
सदस्यहरु
मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिली थापा
मिहि ठाकुर

निर्वाचन आयोग
आयुक्तहरु
रामप्रसाद भण्डारी
डा जानकी तुलाधर

वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरु
मिना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की

समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरु
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान

आदिवासी आयोग
अध्यक्षः रामबहादुर थापा
सदस्यहरु
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई

मधेसी आयोग
सदस्यहरु
जिवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता

थारु आयोग
सदस्यहरु
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी

मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जाअर्सद बेग

प्रतिक्रिया दिनुहोस