एकै चरणमा चुनाव गरौँ, सस्तो पर्न जान्छ: निर्वाचन आयोग

पुस ५, २०७७ आइतबार
काठमाण्डौ । एकै चरणमा दुईवटै चुनाव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव एकै चरणमा गर्नुपर्ने सुझाव दिएको छन । एकै चरणमा चुनाव गराउँदा व्यवस्थापनमा सजिलो हुन्छ र आर्थिक हिसाबले सस्तो पनि पर्न जान्छ भन्ने सल्लाह प्रमुख आयुक्तले दिनुभएको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो । संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते २ चरणमा चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।