नेकपाको ओली समुह जिल्ला अगुवा कार्यकर्ता काठमाण्डौमा भेला

आइतबार १९,पुस २०७७
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका हुम्ला जिल्लाका काठमाण्डौमा आइतबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा २वटा खेम भइसकपछि काठमाण्डौमा उलपब्ध ओली पक्षका हुम्ला जिल्ला अगुवा कार्यक्रकर्ता भेला गराएको छ । तत्कालीन कर्णाली प्रदेशका अध्यक्ष तथा भुतर्पुव संसद गोरख बहादुर बोगटिको साथ छोडेर सामाजिक विकास मन्त्री तथा जिल्ला पार्टी सचिव दल रावल लगायताका जिल्लाका नेताहरु प्रचण्ड–नेपाल समूहमा लागेका छन । ओलीको समुह नेकपामा गोखबहादुर बोगटी लागेका छन । अदनचुली गाउँपालिका अध्यक्ष दल फडेरा, हुम्ला जिल्ला पार्टी कार्यलय सचिव कमल बोहरा, चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाही, गोकुल बुढा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रूपा शाही लगयातका कार्यकर्ता सहभागि भएका छन ।
सामाजिक विकास मन्त्री तथा जिल्ला पार्टी सचिव रावल लगायताका जिल्लाका नेताहरु प्रचण्ड–नेपाल समूहमा लागेका छन । ओलीको समुह नेकपामा गोखबहादुर बोगटी लागेका छन । अदनचुली गाउँपालिका अध्यक्ष दल फडेरा, हुम्ला जिल्ला पार्टी कार्यलय सचिव कमल बोहरा, चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाही, गोकुल बुढा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रूपा शाही लगयातका कार्यकर्ता सहभागि भएका छन ।