काठमाण्डौका विद्यालय खुल्न शुरु

फिल्को मिसन

२०७७माघ, ४आइतबार
काठमाण्र्डौ । कोरोना संक्रमणको जोखिम कम भएका ठाउँमा विद्यालयहरु खुल्न थालेका छन । सरकारले कोरोनाको जोखिम कम भएका ठाउँमा पालिकासँगको समन्वयमा विद्यालय खोल्ने निर्णय गरेपछि विद्यालय सञ्चालनमा आउन थालेका छन । काठमाण्डौमा पनि केही विद्यालय खुलेका छन् भने अन्य विद्यालय खुल्ने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस