पेट्रोलियम पदार्थ फेरी मूल्य बढ्यो

फिल्को मिसन

२०७७ माघ,५सोमबार
काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागुहुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो।

प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको आयल निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ। ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस