कोरोनाविरुद्धको एक लाख डोज खोप विहीबारमा ल्याउने

फिल्को मिसन

२०७७ माघ,६ मंगलबार
काठमाडौं । कोरोना भाइरस भाइरसविरुद्ध खोप पर्सि बिहीबार नेपाल ल्याइने भएको छ।
भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप बिहरीबार ल्याने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन थालेको हो। एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने छ । फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले बताएको छ।

प्रतिक्रिया दिनुहोस