भारतले दिएको अनुदान कोरोनाविरुद्धको खोप आज नेपालमा आउँदै

२०७७ माघ,८विहीबार
काठमाडौं । भारतल सरकाले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज नेपालमा आपुगे भएको छ ।
भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप काठमाण्डौमा आउने भएको छ । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो पटक भित्रीने भएको छ ।
बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।