प्रधानमन्त्री कप अन्तर्गत विहीबार पनि दुई खेल हुँदै

२०७७ माघ,८विहीबार
काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विहीबार एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब खेल्दै छन् ।
खेल बिहान ९ बजे हुने छ । लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुने छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुने छन् ।
प्रतिक्रिया दिनुहोस