नेपाल सरकारबाट राष्ट्रपति बाइडनलाई बधाई

फिल्को मिसन

२०७७माघ,८विहरुबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रि केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएक छन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस