बिधुत चुहावट भएको भन्दै एकदिनका लागि बन्द हुने

नन्द सिंह

२०७७माघ,८विहीबार
हुम्ला । हिल्दुम साना जल विधुत आयोजना द्धारा वितरित लाईनामा बिधुत चुहावट भएको भन्दै शनिबार एकदिनका लागि बन्द हुने भएको छ ।
हिल्दुम खोलाबाट उत्पादीत तथा वितरित हिल्दुम साना जल विधुत आयोजना प्राधिकरण माघ १० गते बन्द हुने हिल्दुम बिधुत वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताए ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका आसापासमा घरधुरी लाई वितरण गरेको छ । हिल्दुम खोलामा रहेको पावरहाउसमा रहेको नहर मर्मत गर्नुपर्ने भएकोले एक दिनका लागि वितरण प्रमुख ऐडीले बताएबताउनु भयो । हाल सदरमुकाम सिमकोटमा दैनिक दिन कम्तिमा ११ घण्टा विधुत लोडसेटिङ् हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस