२० औ सशस्त्र प्रहरी दिवसको अवसरमा सचेतान शन्देस

१०माघ,२०७७ शनिबार
हुम्ला । सिमकोटमा २० औ सशस्त्र प्रहरी दिवसको अवसरमा बिभिन्न सचेताना कोरोना बारेमो शन्देस दिदै सदरमुकाम सिमकोट बजार परिक्रम गरेको छ ।
कोरोनाको यो समयमा आफै सचेत रहौऔँ,दुरी कायम गरौ,कसै संग हात नमिलाउँ,कोरोनाको लक्षण देखी स्वास्थ्य संस्था जाऔँ,अति आबश्यक काम परे मात्र घर भन्दा बाहिर जाऔँ भन्ने पेलेर्काडा र व्यानर सहित शन्देस दिँदै सशस्त्र प्रहरीबलका प्रमुख टोलीले सिमकोट बजार परिक्रम गरेको छन ।
सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख प्रहरी नायब उपरिक्षक गेहेन्द्र भण्डारीको आफनौ अगुवाईमा सिमकोट बाजार परिक्रमा गरि २० औ सशस्त्र प्रहरी दिवस मनाएका छन् ।
सातै गाउँपालिका र सिमाको सुरक्षा गर्नुको साथै समाजमा सहयोगी भावना भएका सुरक्षाकर्मी पाएसँगै हुम्लाबासी खुसी भएका छन ।