चुनावको पक्षमा नजाने कांग्रेसका वरिष्ठ नेता पौडेल भनाई

फिल्को मिसन

२०७७ माघ, १० शनिबार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  चुनावको पक्षमा नजाने र सरकारमा पनि नजाने बताउनुभयो  छ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा नेता पौडेलले यस्तो खुलासा गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अफगानिस्तानतर्फ लगेको आरोप लगाएका छन्।कांग्रेस मध्यावधि चुनावको पक्षमा नरहेको छैन। तर, जानै परेमा संविधानअनुसार मात्रै जान्छु उनले भने पार्टीको निर्णय भइसकेकोले कोही पनि सरकारमा जाँदैन।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड(माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ। त्यस प्रस्तावको समर्थन गर्ने वा नगर्ने भन्नेमा कांग्रेसभित्रै विवाद छ।प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड(माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस