नेकपा प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

२०७७ माघ,११ आइतबार
काठमाण्डौ ।कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड(नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक दिउँसो साढे १२ बजे बस्ने छ
प्रतिक्रिया दिनुहोस