प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस

फिल्को मिसन

२०७७ माघ,११ आईतबार

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आज वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले निवेदन दिनुभएको हो । प्रधानमन्त्री ओलीले केही दिनअघि ‘बाजे वकिल’ भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि केही दिनअघि व्यङ्ग्य गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस