एक हजार भन्दा बढि बोतल चिनियाँ मदिरा बरामद

२०७७ माघ,१२सोमबार
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४खार्पुबाट ठूलो परिणाममा व्यापारिक चिनिया रक्सि प्रहरीले बरामद गरेको छ । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लिँदै गरको १ सय १० पेटी मदिरा खर्पेलगाउँमा प्रहरीले बरामद गरेको छ ।लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कायर्यालय हुम्लाले बताएको छ।
झिनिगीेटी नामक चिनिया मधिरा अहिले सदुमुकामा आसपासमा प्रतिबोतल ८सयका दरले १हजार ३सय २०बोतलको १०लाखा ५६ हजार बराबरको रक्सी बरामद छ ।