२०७७ माघ,१४ बुधबार
जनकपुरधाम । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि गएको टोलीले ६ घण्टासम्म कार्यालय छापा छ ।
कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परेको थियो । सोफाको कुनामा अलुकाएर राखिएको २ लाख २३ हजार ८ सय रुपैयाँ अख्तियार टोलीले भेटेको थियो । अख्तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको छ ।
अ