ठेहेको ग्याँग्रु जिउलमा प्रहरी चौकी भवनको सिलान्यास

२०७७ माघ, १५विहबार
हुम्ला । सिमकोट गाउँपालिको वडानं. २ मा रहेको इलाका प्रहरी चौकी ग्याँग्रुको नवनर्मिति भवनको सलिान्यास गरेकाछ । नव नर्मिति भवनको जिल्ला प्रहरी कार्यलय हुम्लामा प्रहरी नायब उपरिक्षक सुर्य प्रकाश सुवेदीले सिलान्यासले गरेका हुन् ।
भवनको सलिान्यास गर्दै प्रहरी नायब उपरिक्षक सुवेदीले सिमकोट गाउँपालिका १,२ र ३ वडामा रहेको ईलाका प्रहरी चौकी ग्याँग्रुको भवन नहुदाँ विगत वर्ष देखीजनताको सुरक्षामा खटीएका प्रहरीलाई भाडा तिरेर जनताको घरमा बास बस्नु पर्ने बाध्याता भएकोेले आफुले यो वर्षदेखि प्रहरी चौकी ग्याँग्रुको भवन बनाउन प्रयास गरेको बताए ।
सिमकोट गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयको नव नर्मिति भवन जल्लिाको नमुनाको रुपमा नमिार्ण हुने भएको छ । हुम्ला जिल्लाका कुनै पन िइलाका कार्यालयमा यस्तो भवन नभएको जल्लिा प्रहरी कार्यालयले जनाएको छ