जरुरी परे संसद बैठक बस्न सक्छ: प्रचण्ड भनाई

फिल्को मिसन

२०७७ माघ १६ शुक्रबार
विराटनगर । नेकपा प्रचण्ड –माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे संसद बैठक बस्ने खुलास गरेको छन । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले जरुरी परे अब संसद बैठक बस्न सक्ने बताएका छन । विधानले हामीलाई बैठक बस्ने अधिकार दिएकोले केपी ओलीको विघटन विरुद्ध कार्वाही गर्नु बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस