चीनले सरकारले ३लाख डोज कोरोना भ्याक्सिन दिने घोषणा

फिल्को मिसन

२०७७ माघ,१८सोमबार
काठमाण्डौं । उत्तरी छिमेकी चीन सरकाले पनि कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने घोषणा
गरेको छ । चीनले दिन लागेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको निशुल्क दिने भएको छ। यो भ्याक्सिनले चीनमा सरकारले जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाइ खोप दिइसकेको दूतावासले बताएको छ । गत साता भारतले नेपाललाई बेलायतको अक्सफोर्डरअष्ट्राजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज भ्याक्सिन अनुदानमा दिएसकेको छ ।

प्रतिक्रिया दिनुहोस