संसदमा ३ वर्ष :मेरो भूमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न
२०७७ माघ,२०मंगलबार
काठमाण्डौं । मंगलबार जिल्लाका नागरीक संग संसद रंगमती शाही अन्तक्रिया कार्याक्रम आयोजना गरेकी छन । संसदमा ३ बर्ष मेरी भूमिका कस्तो रहयो भन्दै काठमाण्डौमा आएका हुम्ला जिल्लाका बासिन्दा अन्तक्रिया तथा समिक्षा कार्यक्रम आयोजना गरेको नेपाली काँग्रेस हुम्लाका नेता मानदेव शाहीले बताए ।
मंगलबार काठमाडौँ ईन्द्रेणी व्याङक्वेट होटलमा आयोजित संसदमा ३ वर्ष मेरो भूमिका बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवन बहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका छन । जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग माफी माग्नुपर्ने शाहीले बताए । कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसदी विघटन भएको उहाँका भनाई छ ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष कर्णजित बुढाथोकी शुसीर्ले आज नेपालमा जनमत पाएका संसदबाट संसदीय व्यबस्थाको अन्तय हुँदै छ । पंच्यातकालमा जनमत पाएका विपी लाई राजा महेन्द्र अपदस्त देखि प्रधानमन्त्रि केपीओलीसमेत संसद विघठन गरेकोमा आक्रोपोखेका छन ।र्’ सता पक्षले कसरी ब्रमुलट गरीरहँदा र प्रतिपक्षका हेरीरहँदा नेपाली जनताहरु मरमा परेका छन । नेपालमा लोकतन्त्र आयो तर लोकतन्त्र राख्ने नेताहरु लोकतन्त्र भएका छैनन,न्यालय र कर्मचारी लोकतन्त्र भएका छैनन’ नेकपा (माओवादी केन्द्र) अध्यक्ष शुसीले बताए ।
सांसदको अनुभव सुनाउँदै रंगमती शाहीले अधिकारको क्षेत्रमा काम गर्दैगर्दा त्यहाँ पुग्दा पनि त्यहि पीडा रह्यो । प्रतिपक्ष भन्न पाइएको छ त्यति मात्रै हो । संसदमा पनि कर्णालीका पीडा बोल्ने हो । अहिले सम्म जनताको आखाँमा छारो हाल्नेकाम भयो ‘रेल र पानी जहाज जस्ता हावागफ खर्च गरयो ।जिल्ला बासिन्दासंग आयोजना गरिएको कायक्रममा जटील बिषयको उठान गरेको सत्तापक्षले सुनिदीदैन । काठमाण्र्डौ ईन्द्रेणी व्याङक्वेट होटलमा आयोजित संसदमा ३ वर्ष मेरो भूमिका बिषयक अन्तक्रिया कार्यक्रममा नेपाली काँग्रेसाका जिल्ला सभापित जयपति रोकाया,दैलख जिल्लाकी महिला संघ सिता राना, राप्रपाका नेता लाल शाही,लगायतका नेताहरुको उपस्थिती रहेको छ ।