एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादल बने बागमती प्रदेश इन्चार्ज

फिल्को मिसन

२०७७फागनु,२८ शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् भने प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । ओलीले माओवादीबाट आएका थापा सहित २३ माओवादी नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस