बादल समूहबाट को -को भए एमालेका केन्द्रीय सदस्य 

फिल्को मिसन

२०७७र फागनु,२८शुक्रबार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय सदस्यको सूची

१० रामबहादुर थापा
२० टोपबहादुर रायमाझी
३० लेखराज भट्ट
४० मणिचन्द थापा
५० प्रभु साह
६० टंक आङबुहाङ
७० पासाङ शेर्पा
८० ज्वाला साह
९० टेकबहादुर बलामी
१०० कमल जंग
११० मनोज थापा
१२० विषमलाल अधिकारी
१३० लिलाबहादुर थापा
१४० दधिराम न्यौपाने
१५० दिनेश पन्थी
१६० नवीन रोका
१७० धर्मराज रेग्मी
१८० डम्बर विष्ट
१९० गौरीशंकर थारु
२०० झपट बोहरा
२१० दावा लामा
२२० चन्द्रबहादुर खड्का

 

प्रतिक्रिया दिनुहोस